पुस २ गतेदेखि काठमाडौँ–दिल्ली उडान हुने, तयारी तीव्र

काठमाडौँ-कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्ने छन्। दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले … Continue reading पुस २ गतेदेखि काठमाडौँ–दिल्ली उडान हुने, तयारी तीव्र